ढोरपाटन मेडिकल क्याम्प:

ढोरपाटन मेडिकल क्याम्प:
मध्य कमाण्ड अन्तर्गत श्री नं २३ बहिनी अद्दा, बाग्लुङ तथा श्री देवीबक्स गुल्मको सम्योजकत्वमा जनै पूर्णिमाको अवसरमा बाग्लुङ जिल्लाको ढोरबराह क्षेत्रमा लाग्ने धार्मिक मेलामाआउने भक्तजनहरुलाई लक्षित गरि मिती२०७९/०४/२७ गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो।श्री नं २३ फिल्ड एम्बुलेन्स,बाग्लुङका चिकित्सक उ.से. डा. शिशिर खाँण, वहाँको मेडिकल टोली र जिल्ला जास्वास्थ्यद्वारा यस शिविरमाविशेषगरी ग्यासट्राइतिस्, हाड-जोर्नीको दुखाइ, उच्च रक्तचाप, आँखा तथा दाँतको रोग, आदि समस्याहरुको उपचार तथा परामर्श प्रदान गरिएको थियो । कुल सङ्ख्याः४७१ जना जसमा पुरुष-१८५, महिला-२४९ र बालबच्चा-३७ लाभान्वित दाँत सम्बन्धी –३३, आँखासम्बन्धी –७६ र ५८ जनालाई चस्मा वितरण