सुर्खेत मेडिकल क्याम्प

सुर्खेत मेडिकल क्याम्प
पश्चिम कमाण्ड अन्तर्गतश्री नं ४ बहिनी अद्दा, सुर्खेतद्वारा सुर्खेत जिल्लाको प्रशान्त बृद्धाश्रममा मिती२०७९/०४/२८ गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो।श्री नं ४फिल्ड एम्बुलेन्स, सुर्खेतका नर्सिङ्ग असिस्टेन्ट प्रा.सु. धन बहादुर वलीको कमाण्डमा खट्टिएको मेडिकल टोलीद्वारा यस शिविरमाजेष्ठ नागरिकहरुलाई सामान्य जाँच, उपचार र परामर्श प्रदानगरिएको थियो । कुल सङ्ख्याः ४८ जना जसमा पुरुष-२३ र महिला-२५ लाभान्वित